धनगढी — सरकार फेरिएसँगै पदाधिकारीविहीन रहेको प्रदेश नीति तथा योजना आयोगमा सुदूरपश्चिम सरकारले बिहीबार उपाध्यक्षसहित दुई जना सदस्य नियुक्त गरेको छ । प्रदेश सरकारले उपाध्यक्षमा डा. जीवन रानालाई नियुक्त गरेको हो । डा.हीरा चन्द र शेरबहादुर भण्डारी सदस्य नियुक्त भएका छन् । धनगढी उपमहा
धनकुटा । कोशी प्रदेशमा नसर्ने प्रकृतिका उच्च रक्तचाप (ब्लड प्रेसर), मधुमेह, श्वासप्रश्वास एवं दम रोगसँग सम्बन्धित बिरामी बढिरहेको प्रदेश स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ । कोशी प्रदेशमा अघिल्लो आर्थिक वर्ष २०७९/८० मा उच्च रक्तचापका बिरामीको सङ्ख्या एक लाख ४४ हजार एक सय ३९ रहे
विराटनगर । ग्लोबल आइएमई बैंक विराटनगरले आफ्नो १८ औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। बैंकको प्रदेश कार्यालयको आयोजनामा विराटनगरको तीनपैनी शाखामा आयोजित कार्यक्रममा बैंकका कर्मचारी तथा सेवाग्राहीहरूसहित ३५ जनाले रक्तदान गरेका थिए। उक्त कार्यक्रममा बैंकका कर