२०१९ पुस एक गतेको दिन नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्र सङ्घमा अङ्गीकृत गरिएको थियो । सोही दिनको सम्झनामा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले २०७५ पुस १ गते देखि दिवसको रूपमा मनाउँदै आएको छ ।
प्रतिष्ठानले हरेक वर्ष राष्ट्रिय झण्डा दिवस लगायत फरक फरक मितिमा राष्ट्रिय पोसाक दिवस र राष्ट्रिय टोपी दिवस समेत मनाउँदै आएको छ ।
राष्ट्रिय झण्डाको महत्व सदैव अटल रहोस् । जय जय जय नेपाल । 🇳🇵🇳🇵