pic-(भोजराज घिमिरे)
समाजसेवि सामाजिक अभियन्ता हलेसि महिला सशक्तिकरण सेवा केन्द्रकि अध्यक्ष सीता बरालले मेलमिलाप
दिवसको र टोपी दिवसको साथै अङ्ग्रेजी बर्ष नयाँ साल २०२४ को दिन मा न्यानो कपडा , प्याड मायाको चिनो महिला दिदी बहिनी र छोरिछोरालाई दिएर सिता बराल ले सुरूवात गरेकि छिन अगाडि का बर्षा हरु मा पनि जाडो सित लगर को महिना मा न्यानो कपाडा हरु बाडदै आएकि छिन अध्यक्ष बराले ।