ईद पर्वका अवसरमा सोमबार सार्वजनिक बिदा

Logo
भोजराज घिमिरे - सोमबार, चैत्र १७, २०८१

काठमाडौँ । सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व ईद (ईद उल फित्र) का अवसरमा सोमबार सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामचन्द्र तिवारीले आज एक सूचना जारी गरी यस्तो जानकारी दिनुभएको हो ।

विसं २०८० माघ २९ को राजपत्रमा प्रकाशित सूचनाअनुसार उक्त पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको सूचनामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356