जरिवानाको पत्र लिएर निर्मल निवास पुगेकाे काठमाडौं महानगरको गाडी फर्कियो (फोटोफिचर)

Logo
Red FM आइतबार, चैत्र १६, २०८१

काठमाडौं महानगरको गाडी पूर्व राजा ज्ञानेन्द्रको बस्ने निर्मल निवास गेट अगाडि पुगेर फर्किएको छ । शुक्रबार राजावादीले गरेको आन्दोलनमा महानगरका विभिन्न सडकमा फोहोर र आगजनी गरेको भन्दै महानगरले सात लाख ९३ हजार जरिवाना तिर्नुपर्ने बताएको थियो । त्यहि जरिवानाको पत्र लिएर महानगरको टोलि निर्मल निवास पुगेको थियो ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356