विराटनगर । विराटनगरसहित पुर्वी नेपाल लगायतका क्षेत्रमा भुकम्पको धक्का महसुुस भएको छ ।
मंगलबार बिहान ६ बजेर ५० मिनेटमा भुकम्पको धक्का महसुस गरिएको हो ।
भूकम्पको केन्द्रबिन्दु र यसको क्षतिका बारेमा विवरण प्राप्त हुन बाँकीे छ । केही समय अघिदेखि पश्चिम नेपालमा पनि निरन्तर भूकम्प गइरहेको थियो । सुरक्षाका लागि भूकम्पपछिका सम्भावित पराकम्पहरूबाट जोगिन सतर्क रहनुहोस् र आपत्कालीन तयारीमा ध्यान दिनुहोस्।