विराटनगरमा एभरेष्ट बैंकको एटिएम फुटाएर चोरी, प्रहरीले थाल्यो अनुसन्धान

Logo
Red FM शुक्रबार, पुष १३, २०८०

विराटनगर । विराटनगरमा एभरेष्ट बैंकको एटिएम फुटाएर चोरीको प्रयास भएको छ । गएराती भाटभटेनी छेउमा रहेको एभरेष्ट बैंकको एटिएम फुटाएर चोरीको प्रयास भएको हो ।

मोरङ प्रहरीका प्रवक्त रञ्जनकुमार दाहालले सो विषयमा अनुसन्धान सुरु गरिएको हाम्रो विराटनगर जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356